अभिभावक भेला सम्बन्धी सूचना

श्री केदार मा. वि. को अत्यन्त जरुरी सूचना
यस विद्यालयको विगतदेखि वर्तमान सम्मको प्रतिवेदन यही मिति २०८०/०३/०१ गते सार्वजनिक गरिने भएको हुँदा सम्पूर्ण आभिभावक हरुलाई पत्राचार गरी सकिएको छ यदि पत्र प्राप्त न भएमा यसै सुचना लाई आधार मानी उक्त दिन ठीक ११:०० विद्यालयमा उपस्थित भई दिनु हुन अनुरोध गरिन्छ ।

लेखनाथ कटेल
नि. प्र. अ
श्री केदार मा. वि