सिभिल प्रयोगशाला व्यवस्थापन तथा फर्निचर सामाग्री सम्बन्धी म्याद थप गरिएको सुचना

Kedar School CiVill Engineering Lab Instrument

सिभिल प्रयोगशाला व्यवस्थापन तथा फर्निचर सामाग्री सम्बन्धी असार ६ गते सम्म म्याद राखेर प्रकाशन गरिएको सुचनामा कुनै आवेदन नपरेको कारण पुणः भाद्र २२ गते सम्मका लागि म्याद थप गरिएको जानकारी गराइन्छ।