बिज्ञान प्रयोगशाला सामाग्री सम्बन्धी म्याद थप गरिएको सम्बन्धि सुचना

Kedar School science instruments

बिज्ञान प्रयोगशाला सामाग्री सम्बन्धी असार ६ गते सम्म म्याद राखेर प्रकाशन गरिएको सुचनामा कुनै आवेदन नपरेको कारण पुणः भाद्र २२ गते सम्मका लागि म्याद थप गरिएको जानकारी गराइन्छ।